राहुल गान्धीको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक

काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ । आजको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए ।

आजको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिनुभएको छ ।

Back to top button