लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएको छ ।

लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले जानकारी दिए । ‘नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो’, उनले भने।

यस्तै, सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई १ मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।

Back to top button