राप्रपाले उपनिर्वाचन हुने तीनै क्षेत्रमा छान्यो उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

Back to top button