घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ८ हजार, तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।

आज १ लाख ८ हजार ६ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै, हिजो १४ सय १० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

Back to top button