नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरबारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

्प्रमुख सचेतक रहनुभएका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि चौधरी प्रमुख सचेतक बन्नुभएको हो । चौधरी दाङ–१ बाट निर्वाचित सांसद हो ।

Back to top button