माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

यस्तै, पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन् ।

Back to top button