मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बिहान उक्त बैठक बसेको हो।

आज बिहान बसेको बैठकमा समसामयिक विषय नियमित काम कारबाही र समसामयिक विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Back to top button