मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरवारमा जारी छ ।

आजको बैठकमा समसमायिक विषयसँगै राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको विषयमा छलफल हुने स्रोतले जनाएको छ।

Back to top button