कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। आज बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय दलको बैठक बसेको हो।

आजको बैठकमा आगामी बजेटमा केन्द्रित रहि छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो।

बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायत सांसद हुनुहुन्छ।

Back to top button