सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार २००

काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार २०० कायम भएको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ९ हजार २०० मा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ।

Back to top button