सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ। अपर अरूण हाइड्रोको सामान लिएर जाने क्रममा हेलिकोप्टर संखुवासभाको भोटेखोला ४ सिप्रुङको जिजिङ्खामा दुर्घटना भएको हो।

यस्तै, घटनाको थप विवरण आउन बाँकी छ।

Back to top button