५७ जना कोरोना संक्रमित निको हुँदा १७ जनामा संक्रमण पुष्टी

काठमाडौं। पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय ६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button