पूर्वगृहमन्त्री बालकृष्ण खाँड वयानका लागि सरकारी वकिलको कार्यालयमा

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई वयानका लागि प्रहरीले बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा लगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँडलाई काठमाडौं जिल्ला अदालतले हिजो हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिनको म्याथ थप गरेको थियो।

सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खाँडको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानका लागि गत साता उहाँलाई पक्राउ गरेको थियो।

Back to top button