एसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

भोली माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

Back to top button