पोखरामा बोलाइएको मुख्यमन्त्रीहरुको भेला स्थगित

काठमाडौं । पोखरामा १० जेठमा आयोजना गरिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सविचालयले मंगलबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिनुभएको छ ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अनुभव आदान प्रदान गर्ने भन्दै १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाउनुभएको थियो।

यस्तै, बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

Back to top button