औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।

यसअघि भरत भट्टराई महानिर्देशक हुनुहुन्थ्यो। ढकाल योभन्दा अगाडि स्वास्थ्य मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।

Back to top button