नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । यी २ देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया लिमिटेडले प्राविधिक काम गर्ने भएका हुन् ।

Back to top button