केन्द्रिय समिति लाइभ नगर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ। आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।

सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो ।

Back to top button