क्यानको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज काठमाडौंमा सुरु भएको छ । भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा हुनुहुन्छ । उहाँले सर्वसम्मत अध्यक्ष हुन चाहनुभएको थियो, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने हुनुभएको छ । उहाँनी बागमती प्रदेशको अध्यक्ष समेत हो ।

Back to top button