कोशी सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने

काठमाडौं । कोशी प्रदेश सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

Back to top button