सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री पूर्णबहादुर खड्का,अर्थमन्त्री डा. प्रकाश शरण महत, प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति रहेको छ।

बैठकमा देशको सुरक्षा अवस्था तथा आगामी योजनालगायतका विषयमा छलफल हुने जनाइएको छ।

Back to top button