रोमाञ्चक खेलमा ओमानको जित, सुपर ओभरमा चुक्यो नेपाल

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

Back to top button