एमाले मध्यपहाडी यात्राको आज तेस्रो दिन, अध्यक्ष ओलीलाई डोटीको साजघाटमा भव्य स्वागत

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी यात्राको तेस्रो दिन डोटीबाट यात्रा टोली अछाम प्रवेश गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टोलीलाई डोटीको साजघाटमा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् ।

Back to top button