सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button