सुनिल र केकीको गीत ‘अरे भैया’ सार्वजनिक‘भिडियोसहित’

काठमाडौं । वसन्त थापा र शान्तीश्री परियारको स्वरमा ‘अरे भैया’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ ।

भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गर्नुभएको हो ।

गीतको म्युजिक भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यालनमार्फत सार्वजनिक भएको छ ।

Back to top button