नेपाल ‘ए’ले क्यानडालाई दियो २ सय १७ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ले क्यानडालाई २ सय १७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो ।

Back to top button