![](https://koshisandesh.com/wp-content/uploads/2024/02/jhalanath-khanal-chiniya-rajdut.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2024/02/jhalanath-khanal-chiniya-rajdut.jpg)
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।
राजदूत सोङ् खनाललाई भेट्न उहाँकै डल्लुस्थित निवास पुग्नुभएको थियो । २ जनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।
यस्तै, भेटमा विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि सहभागी हुनुहुन्थ्यो ।