नयाँ गठबन्धनमा सीट तथा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलमा नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव हुनुहुन्छ ।

उहाँहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नुहुने छ ।

Back to top button