कतारी राजा काठमाडौंमा

काठमाडौं । कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुग्नुभएको छ ।

उहाँ आफ्नो नीजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको हो ।

Back to top button