आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

विराटनगर । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गर्नुभएको हो।

निजी क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिदै गएको मन्त्री पुनले बताउनु भयो।

Back to top button