टी-२० विश्वकप :नेपालको पहिलो विकेट पतन, आशिफ शेख आउट

काठमाडौं टी-२० विश्वकप खेलमा नेपालको पहिलो विकेट पतन भएको छ ।

आशिफ शेख ४ रनमा आउट भएसगै पहिलो विकेट गुमेको हो । ८ बल खेल्नुभएका उहाँ दोस्रो ओभरको अन्तिम बलमा आउट हुनुभएको हो । उहाँलाई नेदरल्यान्ड्सका टिम प्रिंगलले आउट गराउनुभएको हो ।

नेपालले दोस्रो ओभरको समाप्तिमा १० रन बनाएर खेलिरहेको छ ।

Back to top button