सभामुखद्वारा सांसदले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँ भन्नुभयो,‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु ।’

Back to top button