
विराटनगर । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको हाे ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापाकाे उपचारका क्रममा निधन भएको हाे ।
थापा नेपाल र भारतको चर्चित कलाकार हो ।







