दमक । झापा ५ मा एमालेका उम्मेद्वार केपी शर्मा ओलीले १३ हजार २ सय ७८ मत ल्याएर मतान्तर बढाइरहनु भएको छ ।
गठबन्धनका खगेन्द्र अधिकारीले ७हजार ७ सय ५ मत ल्याउनुभएको छ । स्वतन्त्रका सुरेश कुमार पोखरेलले २ हजार ३ सय ३८ मत ल्याउनु भएको छ ।