एमाले महाधिवेशनको रौनक भरिँदै नारायणी किनार (फोटो फिचर )

नेकपा एमालेको १०औँ महाधिवेशन आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम रहेको छ । एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

Back to top button