
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले जनताले नेता नभई विकास चाहेका हुन् ।
विराटनगर महानगरपालिका भएपछि पनि वर्तमान नेतृत्वले विकासका कुनै ठोस काम गर्न नसकेको भन्दै जनताले विकासका निम्ति पनि एमाले नै राज्नुपर्ने बुझेको बताउनुभएको छ ।
प्रस्तुत छ सागर थापासँग कोशीसन्देशले गरेको संक्षिप्त कुराकानी