बल्खुमा दुर्गा प्रसाईं समूह र युवा संघबीच ढुंगा हानाहान

काठमाडौं – आज काठमाडौँमा प्रदर्शनरत दुई पक्षबीच बल्खु चोकमा ढुंगा हानाहान भएको छ।

राष्ट्रिय युवा संघको मोटरसाइकल र्याली बल्खु पुगे पछि दुई समूह बीच ढुंगा हानाहान भएको हो।

प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ ।

Back to top button