
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठीत संसदीय छानबिन विशेष समितिमा बयानका लागि पुग्नुभएको छ ।
उहाँ बयानका लागि सिंहदरबार पुग्नुभएको हो । उहाँको बयान थालिएको छ।
उहाँमाथि पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको आरोप लाग्दै आएको छ ।







