नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।

उहाँले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको छ । बैठकले छलफलपछि निर्णय लिने बताइएको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो।

Back to top button