झापाको गौरिगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गदैँ ओली

झापा । स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी रहँदा नेताहरू चुनावी सभामा व्यस्त छन् । चुनावी अभियानकै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले झापाको गौरिजञ्जमा आयोजित चुनावि सभालाई सम्बोधन गर्नुभएको छ ।

उहाँले यसअघि मोरङको मिक्लाजुङस्थित मधुमल्लामा नेकपा एमालेको बृहत् चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

Back to top button