विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभएको छ ।

Back to top button