युएईविरुद्ध सोमपाल कामीद्वारा पहिलो विकेट

काठमाडौं । नेपालका लागि सोमपाल कामीले युएईको पहिलो विकेट लिनुभएको छ । युएईका कप्तान मोहम्मद वासिमलाई कामीले आउट गराउनुभएको हो ।

उहाँ ७ बलमा ११ रन बनाएर पेभेलियन फर्किनुभएको छ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ।

यस्तै, ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल जारी छ ।

Back to top button