
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँले ५ हजार ४ सय मतगणना हुँदा ४ हजार १ सय ४९ मत प्राप्त गर्नुभएको छ । निश्कल राई ३ हजार ८ सय ४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६ सय ४१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।
मतगणनाको पछिल्लो विवरणअनुसार यस्तो छ प्राप्त मत
प्रा.डा. गोविन्दराज पोखरेल ३ हजार ४ सय ७८
जितनारायण श्रेष्ठ ३ हजार ३ सय ७१
ई. मोहन आचार्य ३ हजार २ सय ९०
प्रवल थापा ३ हजार २ सय २६
गणेश लामा ३ हजार ३४
राजीव कोइराला ३ हजार २२
हिमाल दत्त श्रेष्ठ २ हजार ८ सय ४७
विद्वान गुरुङ २ हजार ६ सय ९१
डा. शोभाकर पराजुली २ हजार ६ सय ४०
ई. अमृत ज्ञवाली २ हजार ५ सय ९१
अर्जुनप्रसाद जोशी २ हजार ५ सय ८०
सन्दीप राना २ हजार ५ सय १५
ई. नवराज त्रिपाठी २ हजार ४ सय ७४
नरेन्द्रकुमार केरुङ २ हजार ४ सय ३७
भरतकुमार शाह २ हजार ४ सय ३१
महेश खरेल २ हजार ३ सय ४३
मिन कृष्ण महर्जन २ हजार ३ सय ३४
बलदेव तिमिल्सिना २ हजार ३ सय १२
जन्मजय तिमिल्सिना २ हजार ३ सय ३
ई. ऋषि कोइराला २ हजार २ सय २६
युवराज पाण्डेय २ हजार २ सय २१
कुमार लुइँटेल २ हजार १ सय ९९
ई. दीपक बाबु कँडेल २ हजार १ सय ६८
किरण के.सी. २ हजार १ सय ३२
उज्ज्वल प्रसाद बराल २ हजार १ सय २२
दीपक भट्टराई २ हजार ७३
महेन्द्रकुमार शर्मा २ हजार १२
मदन कृष्ण श्रेष्ठ १ हजार ९ सय ९४
डा. मुकेशराज काफ्ले १ हजार ९ सय ७९
डा. सुरज राज काफ्ले १ हजार ९ सय ७९
प्रमोदहरि गुरागाईं १ हजार ९ सय ५१
लेखनाथ पोखरेल १ हजार ८ सय ९४
डा. कृष्णप्रसाद पौडेल १ हजार ८ सय ९०
तिलकबहादुर रानाभाट १ हजार ८ सय ९०
किरण किशोर घिमिरे १ हजार ८ सय ७७
रवि सिंह १ हजार ८ सय ६९
डा. मुक्तिराम श्रेष्ठ १ हजार ८ सय ३४
प्रकाश सिंह कार्की १ हजार ८ सय २६
प्रदिपकुमार सुनुवार १ हजार ८ सय २३
कृष्ण रिजाल १ हजार ७ सय ५०
सुधान्सु कोइराला १ हजार ७ सय ५०
निलकण्ठ रिजाल १ हजार ७ सय ३७
कबिर राणा १ हजार ६ सय ९२
श्यामकुमार घिमिरे १ हजार ६ सय ६७
सन्तोष सुब्बा १ हजार ६ सय ६६
चित्रबहादुर के.सी. १ हजार ६ सय ५१
भीमप्रसाद ढुंगाना १ हजार ६ सय २०
टेकराज पौडेल १ हजार ५ सय ९४
किशोर दत्त बराल १ हजार ५ सय ८५
उत्तम जोशी १ हजार ५ सय ७०
केशव थापा १ हजार ५ सय ३९
मधुरा प्रसाद घिमिरे १ हजार ४ सय ८४
अनिल कृष्ण प्रसाईं १ हजार ४ सय ७९
भीम सिंह गुरुङ (भीम दाई) १ हजार ४ सय ७४
खडकबहादुर बुढा १ हजार ३ सय ९६
छत्रबहादुर गिरी १ हजार ३ सय ६४
पुष्पबहादुर शाह १ हजार ३ सय ४९
कविता तिवारी (गैह्रे) १ हजार ३ सय ४०
जगतप्रसाद जोशी १ हजार ३ सय ३२
रमेश रायमाझी १ हजार ३ सय १२
राजेन्द्र खत्री केसी १ हजार ३ सय १२
चिरञ्जिवी थापा १ हजार ३ सय १०
अष्टकुमार कवे १ हजार २ सय ८६
खेलराज पाण्डेय १ हजार २ सय ७
इच्छुराम राना १ हजार १ सय ७५
तुलसीनारायण श्रेष्ठ १ हजार १ सय ६१
हरिप्रसाद आचार्य १ हजार १ सय ५३
गोविन्दबहादुर शाह (शम्भु) १ हजार १ सय १५
धर्मराज गौतम १ हजार १ सय १५
दोर्णकुमार कुँवर १ हजार १ सय १२
गोरख (आनन्द) बिष्ट १ हजार १ सय ८
केशवबहादुर चन्द १ हजार ९०
सचित शर्मा १ हजार ६६
सकलदेव सत्तिहार १ हजार ५१
राधाकृष्ण भण्डारी (राधे) १ हजार ३०
विष्णुकुमार कार्की १ हजार ३०
दिलिपकुमार ढुंगाना ९ सय ७२
दिलमान सिंह चन्द ८ सय ९३
वीरमणि ढकाल ८ सय ५२
सुरेश सुवेदी ७ सय ९५
पुष्पराज भट्ट ७ सय ७७
खेमराज ओली ७ सय ५७
मुरारीप्रसाद आचार्य ७ सय ३३
ऋषिप्रसाद शर्मा ६ सय ८१
प्रवीणकुमार सिंह ६ सय ८१
प्रभात मणि ओझा (प्रविण) ५ सय ८७
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने छन् । यो हालको मतपरिणाम हो ।







