गायक खरेलको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ। प्रेम पीडाको अवस्थालाई दर्शाईएको यो गित रवि प्याकुरेल अञ्जानले रचना गर्नुभएको हो ।

यस गीतलाई म्यूजिक भिडियोसहित एक्का कम्पनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त म्यूजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले अभिनय गर्नुभएको छ ।

यस गीतमा राज कुमारको संगीत संयोजन रहेको छ।

Back to top button