राजनराज शिवाकोटीको स्वर रहेको गीतमा ‘तिम्ले देको गल्बन्दी’

काठमाडौं ।अभिनेत्री मलिका महत अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको स्वर रहेको गीतमा मलिका र कुन्साङ्गको रोमान्स अभिनय रहेको छ। राजनराज शिवाकोटीको स्वर, बिनोद बन्जरा र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटी संगीत रहेको छ ।

राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाकको कोरियोग्राफी रहेको छ । । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

Back to top button