सरना श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक

काठमाडौं ।गायिका सरना श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ ।

भिडियोमा अभिनेता रमेश उप्रेती र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र सरनाको पनि अभिनय रहेको छ ।

सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ ।

 

Back to top button