‘कहाँ जाने हो कहाँ’ बोलको गीतमा आकाश र पुजाबिचको अन्तरजातीय प्रेम

काठमाडौं । मेलिना राई र प्रविण भेडवालको स्वर रहेको ‘कहाँ जाने हो कहाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत रहेको छ । उक्त भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्माले गर्नुभएको छ ।

भिडियोलाई माइकल चन्दले निर्देशन गार्नुभएको हो । आकाश र पुजाबिचको अन्तरजातीय प्रेम देखाउन खोेजिएको छ ।

Back to top button