एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ः३० बजे बस्ने भएको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, समसामयिक परिस्थिति, पार्टीको आन्तरिक जीवन, आगामी वैशाखमा हुने उपचुनावलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

Back to top button