सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका कामकारवाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

Back to top button