ज्वरो बढेपछि योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

तीन दिनदेखि अस्वस्थ रहनुभएका भट्टराई घरमै आराम गरिरहनु भएको थियो । थप ज्वरो बढेपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो । ज्वरो बढेपछि भट्टराई वीर अस्पतालमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

Back to top button